काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) नेप्सेमा कारोबार सुरु भएको पौने दुई घण्टाको अवधीमा डिपोक्स लघुवित्तको शेयरमुल्य रु.१० ले घटेको छ ।
सो अवधीसम्म कम्पनीको शेयर ०.७७ प्रतिशत अर्थात रु. १० ले घटेर प्रतिकित्ताको मुल्य रु.१ हजार २८५ मा पुगेको छ ।
नेप्सेमा कम्पनीको पहिलो कारोबार रु.८४० बाट भएको हो । नेप्सेमा कारोबारमा आएको दिन देखि कम्पनीको उच्च प्रतिकित्ता रु.२ हजार ४२० सम्म कारोबार भएको थियो ।
हाल आज कम्पनीको शेयरमुल्य रु.१ हजार २८५ मा कारोबार भइरहेको छ ।
प्रतिक्रिया