बुधबार ८ कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि, कुनको शेयरमुल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको चौथो दिन (बुधबार) नेप्सेमा कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ ८ कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।

आज अपि पावर र ग्रिन डेभलपमेन्ट बैंकको शेयरमुल्य १० प्रतिशतले बढेको हो भने बाँकी ६ कम्पनीको शेयरमुल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।

कुनको शेयरमुल्य कतिले बढ्यो ?

४ बर्ष अगाडि

प्रतिक्रिया