मेगा बैंकको सर्वाधिक साढे १६ बढी कित्ता खरिद माग, कति कित्ता खरिदबिक्री ?

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको चौथो दिन (बुधबार) नेप्सेमा कारोबारको करिब करिब अन्तिम समयसम्म आइपुग्दाँ मेगा बैंकको सर्वाधिक कित्ता शेयर खरिदमाग भएको छ ।

बैंकको आज १६ लाख ८१ हजार ९२९ कित्ता खरिद माग भएको छ  भने ६६ हजार ८६२ कित्ता शेयर बिक्री माग भएको छ । 

यस्तै, बैंकको शेयरमुल्य ४.४३ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु.३४१ पुगेको छ । 

सो अवधीसम्म बैंकको ३ लाख ५२ हजार ९०८ कित्ता खरिदबिक्री भएको छ । उक्त कित्ता शेयर खरिद बिक्री हुदाँ रु.११ करोड ९९ लाख बराबरको शेयर कारोबार भएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया