१४ सय माथि पुगेको सिईडिबी हाइड्रोपावरको शेयरमुल्य रु.८९९ मा कारोबार हुदैं, पहिलो कारोबार कतिमा ?

४ बर्ष अगाडि

काठमाडौं- कारोबारको चौथो दिन (बुधबार) नेप्सेमा कारोबार सुुरु भएको साढे २ घण्टामा सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको प्रतिकित्ताको शेयरमुल्य ८९९.६० पुगेको छ ।

आज सो अवधीसम्म हिजो तुलनामा कम्पनीको शेयरमुल्य ३.४० प्रतिशतले बढे पनि कम्पनीको प्रतिकित्ताको शेयरमुल्य रु १४ सय माथि पुगेको थियो ।

कम्पनीको सो अवधीसम्म मार्केट डेपमा ९ हजार ६७० कित्ता शेयर खरिदमाग भएको छ भने ७ हजार ५१० कित्ता शेयर बिक्री माग भएको छ । 

यसैगरी,दोस्रो बजारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता रु.४१६ मा भएको थियो । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया