काठमाडौं, साताको चौथो कारोबारको दिन (बुधबार) नेप्सेमा मैलुङ खोला जलविद्युतको शेयरमुल्यमा उच्च वृद्धि भएको छ ।
कारोबारको दोस्रो घण्टासम्म कम्पनीको शेयरमुल्य ८.१२ प्रतिशतले बढेको छ । कम्पनीको शेयरमुल्य हिजोको तुलनामा २०.२० रुपैंयाले बढेर प्रतिकित्ताको मुल्य रु.२६९ पुगेको छ ।
यस्तै, मार्केट डेपमा सो अवधीसम्म १ लाख २५ हजार ५२८ कित्ता शेयर खरिद बिक्री भएको छ ।
प्रतिक्रिया