तातोपानी कुण्डमा स्नान गर्नेको चहलपहल

४ बर्ष अगाडि

म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक उपचार केन्द्र तातोपानीको कुण्डमा डुबेर स्नान गर्दै बिरामी । असोज ६ गतेदेखि कोरोनाविरुद्धको पूर्ण खोप लगाएका व्यक्तिलाई मात्रै प्रवेश दिने गरी कुण्ड सञ्चालनमा  आएपछि कुण्डमा स्नान गरी उपचार गराउने आउनेको चहलपहल बढेको छ । तस्वीर : रासस 

४ बर्ष अगाडि

प्रतिक्रिया