कुमारी बैंकको सर्वाधिक कित्ता शेयर खरिदबिक्री, कतिको कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं, साताको तेस्रो कारोबारको दिन(मंगलबार) कारोबार सुरु साढे दुई घण्टासम्मका अवधीमा कुमारी बैंकको सर्वाधिक कित्ता शेयर खरिदबिक्री भएको छ । 

बैंकको ९५ लाख २६ हजार ७७ कित्ता शेयर खरिदबिक्री भएको हो । उक्त कित्ता शेयर खरिदबिक्री हुदाँ बैंकले ४ अर्ब ४३ करोड ९६ लाख बढीको कारोबार गरेको छ ।

यस्तै, सो अवधीसम्म बैंकको शेयरमुल्य ७.३९ प्रतिशतले गिरावट आउँदै प्रतिकित्ताको मुल्य रु.३०४.७० पुगेको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया