काठमाडौं, साताको तेस्रो कारोबारको दिन(मंगलबार) कारोबार सुरु सवा दुई घण्टासम्मको अवधीमा ६ कम्पनीको शेयरमुल्य नकरात्मक सर्किट लेभमा घटेको छ ।
आज गुर्खाज फाइनान्सको शेयरमुल्य ९.९९ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु.९२३.३० पुगेको छ ।
यस्तै, समृद्धि फाइनान्सको ९.९४ प्रतिशत,नेपाल हाइड्रोको ९.९०,जोशी हाइड्रोपावरको ९.७९,आईसीएफसी फाइनान्सको ९.३७ र हिमालन पावर पार्टनरको ९.२८ प्रतिशतले घटेको छ ।
कुनको शेयरमुल्य कति ?
प्रतिक्रिया