मैलुङ खोलाको जम्मा ४० कित्ता शेयर खरिद बिक्री, १ लाख ३५ हजार बढी कित्ता खरिदमाग

४ बर्ष अगाडि

काठमाडौं, साताको तेस्रो कारोबारको दिन(मंगलबार) कारोबार सुरु भएको दुई घण्टाको अवधीमा मैलुङ खोला जलविद्युत कम्पनीको जम्मा ४० कित्ता शेयर खरिद बिक्री भएको छ । 

कम्पनीको उक्त कित्ता शेयर खरिद बिक्री हुदाँ रु.९ हजार ३२२ बराबरको कारोबार भएको हो । 

यस्तै, कम्पनीको शेयरमुल्य भने ८.२२ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु.२४४.८० पुगेको छ । 

यसैगरी, सो अवधीसम्ममा मार्केट डेपमा कम्पनीको १ लाख ३५ हजार ९८७ कित्ता खरिदमाग भएको छ भने बिक्री माग शून्य छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया