हिमालयन पावर पार्टनरको शेयरमुल्यमा नकरात्मक सर्किट, बिक्री कर्ताको चाप उच्च

४ बर्ष अगाडि

काठमाडौं, साताको तेस्रो कारोबारको दिन(मंगलबार) नेप्सेमा हिमालयन पावर पार्टनर लिमिटेडको शेयरमुल्यमा नकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमुल्य १० प्रतिशतले घटेको हो । कम्पनीको शेयरमुल्य ४८.६० रुपैंयाले घटेर प्रतिकित्ताको मुल्य रु.४३७.६० पुगेको छ । 

यस्तै, कारोबार खुलेको करिब १ घण्टामा मार्केट डेपमा कम्पनीको १० कित्ता मात्र खरिदमाग भएको छ भने ७ हजार ४७३ कित्ता बिक्री माग भएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया