रुरु जलविद्युत कम्पनीको शेयरमुल्य रु.१ हजार २३ मा झर्‍यो, खरिदमाग उच्च

४ बर्ष अगाडि

काठमाडौं, साताको तेस्रो कारोबारको दिन(मंगलबार) नेप्सेमा कारोबार खुलेको पौने एक घण्टाको अवधीमा रुरु जलविद्युत कम्पनीको शेयरमुल्य ३.९४ प्रतिशतले घटेको छ । 

कम्पनीको शेयरमुल्य ४२ रुपैंयाले घटेर प्रतिकित्ताको मुल्य १ हजार २३ रुपैंया पुगेको हो । 

यस्तै, मार्केट डेपमा कम्पनीको १ हजार ५६० कित्ता शेयर खरिदमाग भएको छ भने १७५ कित्ता शेयर बिक्री माग भएको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया