काठमाडौं, साताको तेस्रो कारोबारको दिन(मंगलबार) नेप्सेमा कारोबार खुलेको ५ मिनेटमा मनकामना स्मार्ट लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयरमुल्य रु.१५९.३० ले बढेर प्रतिकित्ताको मुल्य रु.१ हजार ७५३ पुगेको छ ।
आज कम्पनीको शेयर कारोबार रु.१ हजार ६२५ रुपैंयाबाट सुरु भएको हो ।
प्रतिक्रिया