काठमाडौं, मंगलबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिदबिक्रीदर ११७ रुपैंया ८५ पैैसा तोकेको छ भने बिक्रीदर ११८ रुपैंया ४५ पैसा तय गरेको छ ।
यस्तै, एक युरोपियन युरोको खरिददर १३७ रुपैंया ९५ पैसा तय गरेको छ भने बिक्रीदर १३८ रुपैंया ४५ पैसा रहेको छ ।
कुन देशको मुद्राकोदर कति ?
प्रतिक्रिया