धितोपत्र बोर्डका निलम्बित अध्यक्ष ढुंगानालाई स्पष्टिकरण सोध्ने सरकारको निर्णय

४ बर्ष अगाडि

सरकारले निलम्बनमा परेका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई स्पष्टिकरण सोध्ने भएको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएका बोर्डका निलम्बित अध्यक्ष ढुंगानालाई स्ष्टीकरण सोध्ने निर्णय गरेको हो ।

मन्त्रीपरिषद्को बैठकले ढुंगानालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको अर्थमन्त्रालयले जानकारी दिएको छ ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया