यी कम्पनीको शेयरमुल्य ७ प्रतिशत भन्दा बढीले घट्यो, कुनको शेयरमुल्य कति ?

४ बर्ष अगाडि

साताको दोस्रो कारोबारको दिन (सोमबार) नेप्सेमा कारोबारको अन्तिम समयसम्म ६ कम्पनीको शेयरमुल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ ।

आज सबैभन्दा बढी गुडविल फाइनान्सको शेयरमुल्य ७.८३ प्रतिशतले घटेर शेयरमुल्य रु.६७१ पुगेको हो । 

यस्तै, युनाइटेड आइडिटी आरबि हाइड्रोपावरको शेयरमुल्य ७.७३ प्रतिशत,नेपाल फाइनान्सको ७.७२ प्रतिशत,कालिका पावरको ७.७१ प्रतिशत,पोखरा फाइनान्सको ७.२० र नेपाल हाइड्रोको ७.१० प्रतिशतले घटेको छ । 

कुनको शेयरमुल्य कति पुग्यो ?


 

४ बर्ष अगाडि

प्रतिक्रिया