विद्युत् पोल नसारी सडक कालोपत्रेको तयारी

४ बर्ष अगाडि

काठमाडौं - कैलालीको टीकापुर नगरपालिका– १ स्थित जमरा पुलदेखि बसपार्कसम्म निर्माण भइरहेको छ लेन सडकको बीच भागमा रहेको विद्युत् पोल ।  

विद्युत् पोल नसारेरै सडकको बेसको काम सम्पन्न भई कालोपत्रेको काम सुरु भएको छ । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया