‘विदेशी राजदूत एवं कूटनीतिज्ञहरु हाइकिङ’ मा सहभागी

४ बर्ष अगाडि

काठमाडौं - विश्व पर्यटन दिवसका अवसरमा पोखरा आउनुभएका विभिन्न राष्ट्रका राजदूतसहित कुटनीतिक नियोगका प्रमुखहरु पोखरा–२४ कास्कीकोटको देउरालीमा अपाङ्गमैत्री पदमार्गमा पद यात्रा गर्दै । 

नेपाल पर्यटन बोर्ड गण्डकी, ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल ९टान० पश्चिमाञ्चलको समन्वयमा उहाँहरुलाई हाइकिङ गराइएको हो । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया