चौंरी पालन

४ बर्ष अगाडि

भालुपाटनमा चौंरी  पालन  ब्यवसाय, जगदुल्ला गाउँपालिका–४ डोल्पामा रहेका चौंरीहरु । यस फर्ममा करिब ४३० चौंरी छन् । प्रदेश सरकार र गाउँपालिकाको आर्थिक सहयोगमा यो फार्म सञ्चालन आएको हो । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया