घट्दै संक्रमितको संख्या, सक्रिय संक्रमितको संख्या १९  हजार १४२ र कतिको मृत्यु ?

४ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर थप ८३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  पीसीआर विधिबाट ८ हजार ५५९ र एन्टिजेन विधिबाट ५ हजार १०४ गरि कुल १३ हजार ७३६ जनाको परीक्षण गर्दा ८ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो । 

पछिल्लो २४ घण्टामा १ हजार २७९ जना निको भएका छन् भने थप ९ जनाको मृत्यु भएको छ । यो संगैं मुलुकभर ७ लाख ६१ हजार १९४ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ९६ जनाको मृत्यु भएको छ ।

हाल देशभर १९  हजार १४२ जना सक्रिय संक्रमित रहेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया