कालीगण्डकीको खोंच

४ बर्ष अगाडि

बेनी–जोमसोम सडकखण्डको काभ्रे भीरबाट देखिएको कालीगण्डकी नदीको खोंच । पहिरोका कारण कालिगण्डकी नदीको मौलिक स्वरुप परिवर्तन हुँदै जान थालेको छ । तस्बिर : रासस 

४ बर्ष अगाडि

प्रतिक्रिया