नबिल ब्यालेन्स फण्ड २ को साढे १६ लाख बढी कित्ता खरिदमाग, प्रतिकित्ताको मुल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं- साताको पहिलो कारोबारको दिन( आइतबार) कारोबार खुलेको साढे तीन घण्टाको अवधीमा नबिल ब्यालेन्स फण्ड २ को सार्वधिक कित्ता खरिदमाग भएको छ । 

कारोबार सो अवधीसम्म कम्पनीको १६ लाख ५८ हजार ५०६ कित्ता खरिदमाग भएको छ  भने ४ लाख ३७ हजार ७५० कित्ता बिक्रीमाग भएको छ ।

यस्तै, कम्पनीको ०.५५ प्रतिशतले घटेर प्रतिकित्ताको रु.१४.४५ पुगेको छ ।  
 

४ बर्ष अगाडि

प्रतिक्रिया