तेस्रो घण्टामा ४१.५४ अंकले ओरालो लागेको शेयर बजारमा १० कम्पनीको शेयरमुल्य बढ्यो, कारोबार रकम कति ?

४ बर्ष अगाडि

काठमाडौं, साताको पहिलो कारोबारको दिन(आइतबार( नेपाल स्टक एक्सेन्च(नेप्से) कारोबारको तेस्रो घण्टामा नेप्से परिसुचक ४१.५४ अंकले ओरालो लागेको छ । 

१२ बजेसम्मको अवधीमा नेप्से परिसुचक ४१.५४ अर्थात १.४७ प्रतिशतले ओरालो लाग्दै २७७८.२० को बिन्दुमा पुगेको हो । 

सो अवधीसम्ममा कारोबारमा आएका २२६ कम्पनीको ९३ लाख ८० हजार ६६४ कित्ता शेयर ४९ हजार ७११ पटकको कारोबारमा ४ अर्ब २१ करोड ६८ लााख रुपैंया बराबरको शेयर कारोबार भएको छ । 

यस्तै, २ बजेसम्म कारोबारमा आएका २२६ कम्पनी मध्ये १० कम्पनीको शेयरमुल्य बढेको छ भने १७५ कम्पनीको शेयरमुल्य ओरालो लागेको हो । १ कम्पनीको शेयरमुल्य भने स्थिर रहेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया