निर्माणाधीन होल्डिङ सेन्टर

४ बर्ष अगाडि

काठमाडौं - धनगढी उपमहानगरपालिका–३ मा निर्माणाधीन होल्डिङ सेन्टर । कोरोना महामारीको जोखिम रोकथाम गर्न भारतलगायत सीमाक्षेत्र भएर भित्रिने नागरिकलाई निश्चित अवधिसम्म राख्न होल्डिङ सेन्टर निर्माण गरिन लागिएको हो । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया