काठमाडौं- साताको पहिलो कारोबारको दिन( आइतबार) खुलेको साढे दुई घण्टासम्म आइपुग्दा ग्रिन लाइफ हाइड्रोपावर लिमिटेडको शेयरमुल्य ९ प्रतिशत भन्दा बढीले ओरालो लागेको छ ।
कम्पनीको शेयरमुल्य ९.४१ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु.४३३ पुगेको हो ।
यस्तै, मार्केट डेपमा भने बिक्री कर्ता भन्दा खरिद कर्ताको चाप उच्च रहेको छ । कम्पनीको ४ हजार ५४० कित्ता खरिदमाग भएको छ भने २ हजार ६९२ कित्ता बिक्री माग भएको छ ।
प्रतिक्रिया