काठमाडौं, साताको पहिलो कारोबारको दिन( आइतबार) नेपाल स्टक एक्सेन्च(नेप्से) घलेम्दी हाइड्रोपावरको शेयरमुल्य नकरात्मक सर्किट लेभमा घटेको छ ।
कम्पनीको शेयरमुल्य ९.८४ प्रतिशतले घटेको हो । कम्पनीको शेयरमुल्य रु.४२ ले ओरालो लाग्दै प्रतिकित्ताको मुल्य रु.३८५ पुगेको छ ।
यस्तै,मार्केट डेपमा कम्पनीको २ हजार २३० कित्ता खरिदमाग भएको छ भने १९ हजार ५८० कित्ता बिक्री माग भएको छ ।
प्रतिक्रिया