काठमाडौं- साताको पहिलो कारोबारको दिन नेप्सेमा मनकामना स्मार्ट लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयरमुल्य १३१.७० रुपैंयाले बढेर प्रतिकित्ताको मुल्य रु.१ हजार ४४८.९० पुगेको छ ।
यस्तै, मार्केट डेपमा कम्पनीको २ लाख ७९ हजार ९२३ कित्ता खरिदमाग भएको छ भने बिक्री माग शून्य रहेको छ ।
प्रतिक्रिया