काठमाडौं - युनिलिभर नेपाल लिमिटेडले आफ्ना शेयरधनीहरूलाई सेयर अभौतिकीकरण गरी बैंक खाता अद्यावधिक गर्न अनुरोध गरेको छ ।
कम्पनीले गत वर्ष जस्तै यस वर्ष पनि नगद लाभांश शेयरधनीहरूको हितग्राहीमा उल्लेख भएको बैंक खातामा आईपीएस मार्फत भुक्तानी गर्ने भएको हुँदा सेयर अभौतिकीकरण गरि हितग्राही खाता खोलिसकेका शेयरधनीहरूलाई आफ्नो हितग्राही खातामा बैंक खाता उल्लेख गरी अद्यावधिक गर्न आग्रह गरेको छ ।
कम्पनीको सेयर रजिष्ट्रार सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया