नदी किनारमा सफाइ गरी थुपारेको फोहर

४ बर्ष अगाडि

काठमाडौं - वाग्मती सफाइ अभियानकर्मीले तिलगङ्गाको नदी किनारमा सफाइ गरी थुपारेको फोहर । काठमाडौँ महानगरपालिकाले फोहर नउठाउँदा नदी किनार, सडक र चोकमा फोहरको थुप्रो लागेको छ ।  तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया