रसुुवा – रसुवामा यो वर्ष धान उत्पादन बढेको छ । धान उत्पादनका लागि मौसम अनुकूूल भएको उत्पादन क्षेत्र विस्तार भएको र प्रकोपले क्षति नगरेको कारण उत्पादन बढेको हो यस वर्ष जिल्लामा तीन हजार पाँच सय ९६ मेट्रिक टन धान उत्पादन भएको कुषि ज्ञान केन्द्र नुुवाकोटको जनाएको छ । ग्त वर्ष तीन हजार चार सय २५ मेट्रिक टन धान उत्पादन भएको थियो ।
गत वर्षको तुलनामा एक सय ७१ टन बढी उत्पादन भएको केन्द्रका प्रमुख सन्तोष पाठकले बताए । बाढी रपहिरोले धान खेत बगाएपछि गत वर्षधान उत्पादन घटेको थियो ।जिल्लामा एक ण्हजार नौ सय ३० हेक्टर क्षेत्रफमा धान खेति हुुुन्छ । जिल्लामा चैते बर्खे रबर्षे हानइब्रिड धान उत्पादन हुुँदै आएको छ ।
आव २०७२।७३ मा खतीन हजार पाँच सय पाँच आव २०७३।७४ मा तीन हजार चार सय २९ आव २०७४।७५ मा तीन हजार चार सय १७ मेट्रिक टन धान उत्पादन भएको तथ्यांक छ । जिल्लाको तल्लो क्षेत्रमा पर्ने कालिका उत्तरगया रनौकुुण्ड गाउँपालिकामा धान उत्पादनशील जमिन कम भएकाले थोरै क्षेत्रमानेगने मात्र स्थानीय जातको धान रोप्ने गरिन्छ। जिल्लाको तल्लो क्षेत्रमा खुमल ४ खुमल १०राधा ४ साबित्री लगायतको धान उत्पादन हुुने गरेको कार्यालयले जनाएको छ ।
जिल्लामा यसअधि एक हजार तीन सन्छय पाँच हेक्टर क्षेत्रफलमा धाल खेति हुने गरको थियो । जिल्लाको उत्तरी क्षेत्र थुमन चिलिमे र गोल्जुङ गाविसको केही भागमा धान उत्पादन हुन्छ । चैते धानमा हर्दिनाथ चैते २ चैते ४ बर्खे धानमा खुमल १० खुमल ४ साबित्री राधा ४ चाइचुन २४२ मकवानपुर १र बर्खेहाइब्रिडमा पिएससी शंकर जातको धानको खेती हुँदै आएको छ। केन्द्रका अनुसार रसुुवामा सबैभन्दा बढी खुमल १० जातको धान उत्पादन हुन्छ।
प्रतिक्रिया