काठमाडौं - सिद्धार्थ राजमार्गको पाल्पा–बुटबल सडक खण्डको तिनाउ गाउँपालिकाको दोभान क्षेत्रका सडकमा पानी जमेर खाल्डाखुल्डा साना तथा ठूला सवारीसाधन सञ्चालनमा समस्या ।
वर्षात् पानी र पहिराले सडक बगाएपछि सडक साँगुरा भई दुर्घटना हुने सम्भावना बढेको छ । तस्वीर : रासस
प्रतिक्रिया