काठमाडौं - महुली सामुदायिक विकास केन्द्र बकधुवाद्वारा शुक्रबार आयोजित समारोहमा सप्तरीको शम्भुनाथ नगरपालिका– २ कनकपट्टिमा अतिविपन्न दलित समुदायलाई नव निर्मित आवासको साँचो प्रदान गर्दै प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव । तस्वीर : रासस
प्रतिक्रिया