प्राइम लाइफकाे १५ % बोनस शेयरसहित लाभांश प्रस्ताव

४ बर्ष अगाडि

काठमाडौं- प्राइम लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७६/२०७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.८७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । 

उक्त लाभांश बीमा समितिको स्वीकृती पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउने छन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया