उद्योगपति वसन्त चौधरीलाई ह्रदयघात

४ बर्ष अगाडि

उद्योगपति तथा कवि वसन्त चौधरीलाई ह्रदयघात भएको छ ।

पारिवारिक घुमफिरका लागि दुबई पुगेका चौधरीलाई अकस्मात ह्रदयघात भएको हो ।

ह्रदयघात भएलगत्तै  चौधरीलाई दुबईस्थित अमेरिकन अस्पातालमा भर्ना गरिएको छ ।

उनको अहिले ओपन हार्ट सर्जरी गर्ने तयारी गरिएको उनको पारिवारिक श्रोतले बताएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया