काठमाडौं - भोजपुर र सङ्खुवासभा प्रवेश गर्ने मुख्य नाका धनकुटाको लेगुवा–पाख्रीवास–हिले सडक खण्डको अवस्था ।
यो सडक खण्डको करिब २६ किलोमिटर निर्माणमा ढिलाई हुँदा भोजपुर र सङ्खुवासभा जिल्लाका स्थानीयवासीलाई प्रत्यक्ष असर पुगेको छ । तस्वीर : रासस
प्रतिक्रिया