सार्वजनिक यातायात तथा मालवाहक सवारी साधनको भाडादर समायोजन, कहाँ जान कति ? (सूचिसहित)

४ बर्ष अगाडि

काठमाडौं - अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर समायोजन भएको छ । विगत लामो समयदेखि बजार अध्ययन हुन नसक्दा वैज्ञानिक भाडादर लागू हुन नसकेको भन्दा भाडादर समायोजन गरिएको यातायात विभागले जनाएको छ । 

सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्च सम्बन्धमा विभागले गरेको बजार अध्ययन तथा विश्लेषण र सरोकारवाला पक्षहरूसँग गरिएको परामर्शको आधार पहिचान गरि भाडादर समायोजन गरिएको विभागले जनाएको छ  । 

यस अघि २०७५ साल असोज ७ गते बजार अध्ययन नगरी समग्रमा १० प्रतिशत भाडादर वृद्धि गरि समायोजन गरिएको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया