शे फोक्सुण्डोको साम्निङ गुम्बा

४ बर्ष अगाडि

काठमाडौं - शे फोक्सुण्डो गाउँपालिका –५ डोल्पामा अवस्थित साम्निङ गुम्बा । उपल्लो डोल्पाको महत्वपुर्ण गुम्बामध्ये यो एक हो । यस गुम्बामा स्थानीयवासी दैनिक पूजा गर्ने गर्छन् । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया