काठमाडौं - खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीयस्थल मैयुङडाँडा । समुन्द्री सतहदेखि करिब तीन हजार ३०० मिटर उचाइमा पर्ने पर्यटकीयस्थल मैयुङडाँडा नेपाल सरकारले निर्धारण गरेको १०० वटा गन्तव्यमा पर्ने मन्धुम ट्रेल पदमार्गमा पर्दछ । तस्बिर : रासस
प्रतिक्रिया