साउदीमा ५ खर्ब डलरको लागतमा मेघा परियोजना सञ्चालन सुरु, नेपालीलाई रोजगारको अवसर बढ्ने सम्भावना

४ बर्ष अगाडि

काठमाडौं - साउदी अरबमा नेपालीलाई रोजगारको अवसर बढ्ने सम्भावना भएको छ । साउदी अरबको पश्चिमी लाल सागर तटमा ५ खर्ब डलरको लागतमा मेघा परियोजना सञ्चालन गर्न थालिएको छ । 

नियोम शहरको मेगा परियोजनालाई लक्षित गरेर सो क्षेत्रमा करिब १० हजार कामदारहरूका लागि १० वटा शहर निर्माण गरिने भएको छ । कूल १ लाख कामदारका लागि बनाइने यो शहरहरूका टेण्डरहरू अब ६ महिनामै आह्वान गरिने साउदी गजेटले जनाएको छ । 

त्यसैले नेपालीलाई रोजगारको अवसर बढ्ने सम्भावना रहेको बताइएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया