निर्माणाधीन प्राविधिक शिक्षालय

४ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीको जन्मस्थल भोजपुर मानेभञ्याङको आम्बोटेमा निर्माणाधीन श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय । पचपन्न रोपनी क्षेत्रफलमा निर्माणाधीन सो शिक्षालय रु १४ करोडको लागतमा निर्माण भइरहेको छ । यसका लागि राष्ट्रपति भण्डारी र उहाँका काका सुरेन्द्र पाण्डेले सो जग्गा  निःशुल्क  प्रदान गरेको छ । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया