३०० ग्राम सुनसहित ६ जना पक्राउ

४ बर्ष अगाडि

काठमाडौं - ३०० ग्राम अवैध सुनसहित ६ जना पक्राउ परेका छन् ।  काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट  उनीहरुलाई उक्त सुन सहित पक्राउ गरिएको हो ।

बैदेशिक रोजगारीको शिलशिलामा विभिन्न देशहरुवाट फर्किएका कामदारहरुलाई प्रयोग गरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भन्सार छली सुनका गर गहनाहरु तस्करी हुने गरेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया