ग्लोबल आइएमई समुन्नत योजना १ को सर्वाधिक कित्ता शेयर खरिदमाग, कति ?

४ बर्ष अगाडि

काठमाडौं- साताको अन्तिम कारोबारको दिन (बिहीबार ) नेप्सेमा ग्लोबल आइएमई समुन्नत योजना १ को सर्वाधिक कित्ता शेयर खरिदमाग भएको छ ।

कारोबार खुलेको साढे तीन घण्टाको अवधीमा कम्पनीको ३ लाख ७०  हजार ३०० कित्ता शेयर खरिदमाग भएको छ भने १ लाख ३८ हजार ७७ कित्ता शेयर बिक्री माग भएको छ ।

कम्पनीको शेयरमुल्य १.५१ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु.२०.८१ पुगेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया