काठमाडौ- साताको अन्तिम कारोबारको दिन(बिहीबार) मनकामना स्मार्ट लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको हो । कम्पनीको शेयरमुल्य रु १ हजार ३१७.२० पुगेको छ ।
यस्तै, मार्केट डेपमा कम्पनीको ७७ हजार १७२ कित्ता खरिदमाग भएको छ भने आज पनि बिक्रीमाग शून्य रहेको छ ।
प्रतिक्रिया