हिलाम्य सडक

४ बर्ष अगाडि

काठमाडौं - तनहुँको भानु नगरपालिका–१३ स्थित माथिल्लो सम्जुर जाने बाटो हिलाम्य अवस्थामा । लामो समयदेखि सडक हिलाम्य भएपछि सर्वसाधारणलाई हिँड्डुल गर्न सास्ती भएको छ । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया