सडक भत्किएपछि यातायात अवरुद्ध

४ बर्ष अगाडि

काठमाडौं - जाजरकोट–डोल्पा सडक खण्डको बीचमा पर्ने भेरी नगरपालिका–३ रेडक्रस नजिक सडकमा जथाभावी पानी निकासी गर्दा सडक भत्किएपछि  गए रातिदेखि यातायात सेवा अवरुद्ध । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया