डडेल्धुराको अमरगढी नगरपालिका-७ का दलित समुदायका महिला डोको नाङ्लो बुन्न प्रयोग हुने निगालोको भारी बिसाएर थकाई मार्दै । पछिल्ला वर्षमा जङ्गल क्षेत्रमा निगालो र बाँस पर्याप्त मात्रामा नपाउँदा डोको डालो बनाउने पुख्र्यौली पेशा सङ्कटमा पर्दै गएको यो समुदायको भनाइ छ । तस्बिर : रासस
प्रतिक्रिया