काठमाडौं, आज बुधबार कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ तेहेरो अंकले बढेको बजारमा कारोबारमा आएका २१७ कम्पनीमध्ये ४ कम्पनीको शेयरमुल्य भने घटेको छ ।
आज मञ्जुरी फाइनान्स लिमिटेडको डिबेन्चर २०८५ को १.४९ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु.९८५.१० पुगेको छ ।
यस्तै,सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को ०.२८ प्रतिशतले घटेर रु.१०५२,नबिल इक्विटी फण्डको ०.२६ प्रतिशतले घटेर रु.१५.४० र एनसीसी डिबेन्चर २०८६ को ०.०४ प्रतिशतले घटेर रु.९९.६० पुगेको छ ।
प्रतिक्रिया