काठमाडौं, साताको तेस्रो कारोबारको दिन (बुधबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ २५ कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।
आज १३ कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ भने बाँकी १२ कम्पनीको शेयरमुल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको हो ।
कुन कम्पनीको शेयरमुल्य कति प्रतिशतले बढ्यो ?
प्रतिक्रिया