काठमाडौं, साताको तेस्रो कारोबारको दिन (बुधबार) मनकामना स्मार्ट लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमुल्य ९.९९ प्रतिशतले बढेको हो । कम्पनीको शेयरमुल्य रु. १०८.८० ले बढेर प्रतिकित्ताको मुल्य रु।१ हजार १९७.५० पुगेको छ ।
यस्तै, मार्केट डेपमा कम्पनीको ६३ हजार ४१० कित्ता खरिदमाग भएको छ भने आज पनि बिक्रीमाग शून्य रहेको छ ।
प्रतिक्रिया