प्रि ओपन सेसनमा करिब ८ अंकले बढ्यो नेप्से, २५ कम्पनी कारोबारमा

४ बर्ष अगाडि

काठमाडौं,साताको तेस्रो दिन(बुधबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ८ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार १३.८३ अंक बढेर २७१२.०७ विन्दुमा पुगेको बजार यस दिन सो सेसनमा ७.८४ अंक बढेर २७१९.९१ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.५९ अंक बढेको छ।

यस दिन प्रि ओपन सेसनमा २५ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये २१ कम्पनीको शेयरमूल्य बढेको छ भने १ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी २ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया