रियो ग्रान्डेमा नुहाउँदै आप्रवासीहरु

४ बर्ष अगाडि

एजेन्सी - अमेरिकाका आप्रवासीहरु २०२१ सेप्टेम्बर २१, मा टेक्सासको डेल रियो (मेक्सिको सीमामा एक आप्रवासी शिविर नजिकै रियो ग्रान्डे) मा नुहाउँने गर्छन् । 

शिविरमा अनुमानित १४ हजार आप्रवासीहरु मध्ये धेरै रूखका हाँगाहरु र क्यारिजो उखु बाट बनेको अस्थायी आवासहरुमा बस्दै आएका छन् । तस्वीर : एएफपी

४ बर्ष अगाडि

प्रतिक्रिया